2026-09-27 03:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नवाजुद्दीनकी पत्नीलाई पक्राउ गर्न पुर्जी जारी

फागुन २४, काठमाडौँ |  बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी पत्नी आलिया सिद्दीकीविरुद्ध अंधेरी अदालतले गत २९ फेब्रुअरीमा धरौटी बिनाको पक्राउ पुर्जी जारी गरेको छ ।

भारतीय संचारमाध्यमका अनुसार यो विषय सन् २०२२ मा रिलिज भएको चलचित्र ‘होली काउ’सँग सम्बन्धित रहेको छ । चलचित्रलाई आलियाले निर्माण गरेकी थिइन् ।

कुनै बेला आलियाको साथी रहेका मन्जु एम गढवाल सुरुवातमा यो चलचित्रको सह–निर्माता थिइन् । उनले नै आलियामाथि ५ वर्षअघि ३१ लाख ६८ हजार रुपैयाँ फिर्ता नगरेको आरोप लगाउँदै उजुरी दर्ता गरेकी हुन् । उनले यस मुद्दामा पहिलोपटक पक्राउ पुर्जी जारी हुँदा एक वकिलले यो मामिला सल्ट्याउने बताएका थिए । तर, पछि आलिया गायब भएको गढवालको आरोप छ ।

यसपछि पनि भएको सुनुवाइमा आलिया उपस्थित भइनन् । त्यही भएर अहिले उनीविरुद्ध अहिले धरौटीबिनाको पुर्जी जारी भएको उनको भनाई छ । अब यस मुद्दाको अर्को सुनुवाइ मे २ मा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह