२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

देशमा आक्रमण भएमा एक अर्कालाई सहयोग गर्ने रुस र उत्तर कोरियाबीच सम्झौता

५ असार २०८१, बुधबार ०९:४६

असार ५, काठमाडौँ । रुस र उत्तर कोरियाले सुरक्षा सम्झौता गरेका छन् । सम्झौता अनुसार कुनै एक देशमा आक्रमण भएमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

दुई देशबीचमा रणनीतिक साझेदारी सन्धि समाचारका बिच यस्तो समाचार बाहिरिएको हो । बीबीसीका अनुसार पुटिनको उत्तर कोरिया भ्रमणमा अवसरमा यस्तो सम्झौता भएको हो ।


यस्तै, उत्तर कोरियाली नेता किम जोङ उनले रुसले युक्रेनमा गरेको हमलाको औपचारिक समर्थन समेत गरेका छन् ।

२४ वर्षपछि उत्तर कोरियाली भ्रमणमा पुगेका पुटिनले गरेको यो सम्झौतासँगै सोभियत संघ कालिन तहको नजिक नजिकको दुई देशको मित्रता पुगेको बताउन थालिएको छ ।

अमेरिकी नेतृत्वको पश्चिमा विश्वको सबैभन्दा धेरै नाकाबन्दी झेलेका दुई देशका राष्ट्रपतिको यो सम्झौतालाई त्यही कोणमा धेरैले हरिरहेका छन् ।

उत्तर कोरियाले युक्रेनी हमलामा गोलीगठ्ठा सहयोग गर्दै आएकोमा अब भने जनशक्ति नै सहयोग गर्ने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल