2026-09-27 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

देशमा आक्रमण भएमा एक अर्कालाई सहयोग गर्ने रुस र उत्तर कोरियाबीच सम्झौता

असार ५, काठमाडौँ । रुस र उत्तर कोरियाले सुरक्षा सम्झौता गरेका छन् । सम्झौता अनुसार कुनै एक देशमा आक्रमण भएमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

दुई देशबीचमा रणनीतिक साझेदारी सन्धि समाचारका बिच यस्तो समाचार बाहिरिएको हो । बीबीसीका अनुसार पुटिनको उत्तर कोरिया भ्रमणमा अवसरमा यस्तो सम्झौता भएको हो ।

यस्तै, उत्तर कोरियाली नेता किम जोङ उनले रुसले युक्रेनमा गरेको हमलाको औपचारिक समर्थन समेत गरेका छन् ।

२४ वर्षपछि उत्तर कोरियाली भ्रमणमा पुगेका पुटिनले गरेको यो सम्झौतासँगै सोभियत संघ कालिन तहको नजिक नजिकको दुई देशको मित्रता पुगेको बताउन थालिएको छ ।

अमेरिकी नेतृत्वको पश्चिमा विश्वको सबैभन्दा धेरै नाकाबन्दी झेलेका दुई देशका राष्ट्रपतिको यो सम्झौतालाई त्यही कोणमा धेरैले हरिरहेका छन् ।

उत्तर कोरियाले युक्रेनी हमलामा गोलीगठ्ठा सहयोग गर्दै आएकोमा अब भने जनशक्ति नै सहयोग गर्ने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह