२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अनन्त अम्बानीले बिहेमा लगाएको शेरवानीको मूल्य २१४ करोड

२०८१, ३० असार आईतवार ०७:१६

असार ३०, काठमाडौँ । विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टले विवाह गरिसकेका छन्।

उनीहरूले जुलाई १२ मा विवाह गरेका हुन्। उनीहरूको विवाहमा सहभागी हुन भारत र अन्य देशबाट थुप्रै व्यक्तिहरू आएका थिए। अनन्त र राधिकाको विवाह लगातार चर्चाको विषय बनेको छ। 


यसैबीच अनन्तको पहिरनको बारेमा रोचक कुरा बाहिरिएको छ। अनन्तले आफ्नो विवाहमा सुन र हिराबाट बनेको शेरवानी लगाएका थिए।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उक्त शेरवानीको मूल्य २१४ करोड भारू हो। अनन्तले शेरवानीमा हात्तीवाला ब्रोच लगाएका थिए। जसको मूल्य १४ करोड थियो।
यतिमात्र होइन अनन्तले निकै महँगो घडी पनि लगाएका थिए। उनले विवाहमा लगाएको घडीको मूल्य ५४ करोड भारू हो।
त्यस्तै उनकी श्रीमती राधिका मर्चेन्टले लगाएको लेहेंगा फेसन डिजाइनर रिया कपूरले तयार पारेकी हुन्। राधिकाले गुजराती झल्को दिने लेहेंगा लगाएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा