2026-06-17 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यी व्यवसायीसँग डेट गर्दै कृति सेनन!

साउन १५, काठमाडौँ । बलिउड अभिनेत्री कृति सेनन प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको छ।

केही दिनदेखि लगातार उनीहरूको प्रेम सम्बन्धलाई लिएर खबर आइरहेको छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी व्यवसायी कबिर बहियासँग प्रेम सम्बन्धमा छिन्। 


यतिबेला सामाजिक सञ्जालमा केही तस्बिर भाइरल भइरहेको छ। उनीहरू दुवै जना ग्रीक आइल्यान्ड मायकोनोसमा छुट्टी मनाइरहेका छन्। तर कृतिले आफ्नो प्रेम सम्बन्धको बारेमा खुलासा गरेकी छैनन्।

कबिर बहिया लन्डनमा बस्छन्। उनका बुवा कुलजिन्दर बहिया युके बेस्ड ट्राभल एजेन्सीका मालिक हुन्। 

कृति सेनन आगामी फिल्म ‘कन्नप्पा’ मा देखिँदैछिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ