२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरानमा हमास प्रमुखको हत्या : इजरायली हात भएको हमासको आरोप

२०८१, १६ श्रावण बुधबार ०७:०७

साउन १६, काठमाडौँ । प्यालेस्टानी हतियारधारी समूह हमासका प्रमुखको इरानमा हत्या भएको छ ।

इरानको आफ्नो आवास क्षेत्रमा बसिरहेको अवस्थामा उनको हत्या भएको रुसी विश्व च्यानल आरटीले बताएको छ ।

आरटीका अनुसार हमासका राजनीतिक प्रमुख इस्माइल हानिएको हत्यामा इजरायली हात भएको आरोप लागेको छ । तर, इजरायलले यसको कुनै औपचारिक पुष्टि गरेको छैन ।

इस्माइलको मङ्गलवार बिहान हत्या गरिएको बताइएको छ ।

मूलतः कतारमा बस्दै आएको इस्माइली इरानी राष्ट्रपति मासुद पेजेस्किआनको पदभार ग्रहणको समयमा इरान पुगेका थिए ।

इरानले हत्याको अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा