२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बिरामी परे गायक अरिजीत सिंह

१८ श्रावण २०८१, शुक्रबार ०६:०३

साउन १८, काठमाडौँ । बलिउडका चर्चित गायक अरिजीत सिंह बिरामी परेका छन् । बिरामी भएकै कारण उनले बेलायतमा यही महिना आयोजना हुन लागेका आफ्ना कन्सर्टहरू रद्द गरेका छन् । 

कन्सर्ट अगस्ट ११ देखि बेलायतका विभिन्न स्थानमा आयोजना हुँदै थियो । कन्सर्ट रद्द गर्नु परेकोमा दुःख व्यक्त गर्दै गायकले आफ्ना फ्यानहरूसँग माफी मागेका छन् ।


आफूलाई मेडिकल उपचार चाहिएकोले अगस्टमा हुन लागेको कन्सर्ट स्थगित गर्न बाध्य भएको पोस्टमा उनले भनेका छन् । आफूलाई निको भएपछि यो भन्दा अझ राम्रो र जादुई कन्सर्टहरू आयोजना गर्ने वाचा पनि उनले गरेका छन् । 

पोस्टमा अरिजीतले स्थगित शो आयोजना हुने नयाँ मितिबारे जानकारी दिएका छन् । उनका अनुसार सेप्टेम्बर १५ मा लण्डनमा, १६ सेप्टेम्बरमा बर्मिङ्घममा, सेप्टेम्बर १९ मा रोटरडम र सेप्टेम्बर २२ मा म्यानचेस्टरमा कन्सर्टहरू हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का