२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने संकेत

२१ श्रावण २०८१, सोमबार ०९:१९

साउन २१, काठमाडौँ । बंगलादेशमा बढ्दो आन्दोलनका दौरान प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने संकेत उनका स्वकीय सहयोगीले गरेका छन् ।

फ्रान्सेली समाचार एजेन्सी एपीएफसँग कुरा गर्दै हसिनाका स्वकीय सहयोगीले यस्तो भनेको भारतीय अखबार इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।


इकोनोमिक टाइम्सका अनुसार आज उनले यस्तो बताएका हुन् । स्वकीय सचिवले नाम नभनि भनेका छन्, ‘राजीनामा पनि एक सम्भावना छ तर कसरी हुन्छ भन्ने हो ।’ गत जुलाई १५ बाट प्रदर्शन भएको बंगलादेशमा तीन सय हाराहारीको मृत्यु भइसकेको छ । आइतबार मात्रै ९० जनाको प्रहरी गोली लागेर मृत्यु भएको थियो ।

बंगलादेशमा भित्रभित्रै भने हसिनाले राजीनामा दिएको चर्चा सुरु भएको छ । हसिनासहित ३५ सदस्य क्याबिनेटले राजीनामा दिएको तथा बंगलादेशी सेनाले तीन महिना भित्र चुनाव गर्ने चर्चा भित्रभित्रै चुलिएको बंगलादेशी वृत्तमा चर्चा चुलिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का