2026-09-27 08:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने संकेत

साउन २१, काठमाडौँ । बंगलादेशमा बढ्दो आन्दोलनका दौरान प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने संकेत उनका स्वकीय सहयोगीले गरेका छन् ।

फ्रान्सेली समाचार एजेन्सी एपीएफसँग कुरा गर्दै हसिनाका स्वकीय सहयोगीले यस्तो भनेको भारतीय अखबार इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

इकोनोमिक टाइम्सका अनुसार आज उनले यस्तो बताएका हुन् । स्वकीय सचिवले नाम नभनि भनेका छन्, ‘राजीनामा पनि एक सम्भावना छ तर कसरी हुन्छ भन्ने हो ।’ गत जुलाई १५ बाट प्रदर्शन भएको बंगलादेशमा तीन सय हाराहारीको मृत्यु भइसकेको छ । आइतबार मात्रै ९० जनाको प्रहरी गोली लागेर मृत्यु भएको थियो ।

बंगलादेशमा भित्रभित्रै भने हसिनाले राजीनामा दिएको चर्चा सुरु भएको छ । हसिनासहित ३५ सदस्य क्याबिनेटले राजीनामा दिएको तथा बंगलादेशी सेनाले तीन महिना भित्र चुनाव गर्ने चर्चा भित्रभित्रै चुलिएको बंगलादेशी वृत्तमा चर्चा चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह