2026-09-06 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आजसम्म बंगलादेशमा न्याय भन्दा दमनको नीति थियोः नवनियुक्त प्रधानन्यायधिस

साउन २८,  ढाका | नवनियुक्त प्रधानन्यायाधीश सैयद रेफात अहमदले यति लामो समयसम्म न्यायको सट्टा दमनको नीति हावी भएको बताएका छन् ।

सोमबार महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालत बारले पुनरावेदन महाशाखामा दिएको स्वागत समारोहमा उनले यस्तो धारणा राखेका हुन ।

आफ्नो भाषणको सुरुमा सैयद रेफात अहमदले विद्यार्थी र जनआन्दोलनमा मारिएका शहीदहरूको सम्झना गर्दै भने, ‘म विद्यार्थी र सम्पूर्ण देशका जनतालाई बधाई दिन्छु, म यस आन्दोलनलाई समर्थन गर्नेहरूलाई पनि बधाई दिन्छु।’

उनले थप भने, ‘विद्यार्थीहरूले असमानता विरुद्ध ठूलो जागरण ल्याएका छन्। विद्यार्थी र जनताको क्रान्तिले गर्दा मलाई यो जिम्मेवारी सुम्पिएको छ, जुन म पूरा गर्नेछु। अहिले हामी भग्नावशेषमा उभिरहेका छौं। यस विनाशमा उभिएर हामीले नयाँ सुरुवात गर्नुपर्छ।’

प्रधानन्यायाधीशले कुनै पनि किसिमको अनियमितता सह्य नहुने चेतावनी दिएकाे ढाका ट्रिब्युनले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ