जेठ ९, काठमाडौं । बेलायतको म्यानचेष्टर शहरमा भएको बम विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन् ।
विस्फोट म्यानचेष्टर एरिनामा भएको हो, ज"/>

विस्फोट म्यानचेष्टर एरिनामा भएको हो, जहाँ अमेरिकी गायक एरिआना ग्रान्डेको पप कन्सर्ट भइरहेको थियो । कन्सर्ट सकिएलगतै दुई विस्फोट भएको थियो । त्यसबेला बेलायती समय अनुसार रातको साढे १० बजेको थियो ।
विस्फोटको कारण खुलेको छैन । तर, बेलायती प्रहरीले चरमपन्थी हमलाका रुपमा लिएको छ ।