२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारसँग जोडिएका आतंकवादी व्यक्ति र संस्थाको खाता ‘फ्रिज’ हुँदै

२०७४, २७ जेष्ठ शनिबार ०९:३९

जेठ २७, काठमाडौँ | युएईले कतारसँग जोडिएका आतंकवादी व्यक्ति र संस्थाको खाता ‘फ्रिज’ गर्ने भएको छ । युएईको सेन्ट्रल बैंकले युएईका बैंक तथा वित्तय संस्थामा उनीहरुको बैंक खाता र कतै पनि लगानी भए त्यसलाई ‘फ्रिज’ गर्न निर्देशन दिएको हो ।

युएईसहित अरु चार देशहरुले कतारसँग सम्बन्ध जोडिएका १२ वटा संस्था र ५९ जना व्यक्तिको नाम आतंकवादीको सूचिमा निकालेको छ ।

यी व्यक्ति तथा संस्थाको युएईमा लगानी र बैंकखाता भएमा खोजि खोजि बन्द गर्न सेन्ट्रल बैंकले निर्देशन दिएको गल्फ न्युजले उल्लेख गरेको छ ।गएको सोमबारदेखि युएईसहित अरु सात देशले कतारले आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँग सम्बन्ध तोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ