१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इन्डिगो–विस्तारा, एआईको ३० विमानमा बमको धम्की

६ कार्तिक २०८१, मंगलवार १३:०२

काठमाडौँ | भारतीय हवाई सेवा प्रदायक कम्पनीहरूमा एक पछि अर्को गर्दै बमको धम्की आइरहेका छन् । सोमबार अबेर राति ३० विमानमा फेरि बमको धम्की आएको छ । समाचार एजेन्सी पीटीआईका स्रोतहरूका अनुसार यसमा इन्डिगो, विस्तारा र एयर इन्डिया (एआई)को घरेलु र अन्तरराष्ट्रिय उडानहरू समावेश छन् ।

पछिल्लो ८ दिनमा १२० भन्दा बढी विमानमा बम आक्रमणको धम्की आएको छ । आफ्ना चार उडानहरूले सोमबार सुरक्षा सतर्कताहरू प्राप्त गरेको इन्डिगोका प्रवक्ताले मंगलबार भनेका थिए ।

सोमबार सामाजिक सञ्जालमा केही उडानहरूले सुरक्षा खतराहरू पाएका विस्टारा र एयर इन्डियाका प्रवक्ताहरूले मंगलबार पुष्टि गरेका थिए । सम्बन्धित अधिकारीहरूलाई सूचित गरेर र सबै प्रोटोकलहरू कडाईका साथ पालना गरेको उनीहरूको भनाई थियो ।

नागरिक उड्डयन मन्त्री राममोहन नायडूले पनि सोमबार धम्कीहरू नक्कली भए पनि हामी तिनीहरूलाई हल्का रूपमा लिन नसक्ने र यसका विरुद्ध कडा कानुन ल्याउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का