2026-09-27 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इन्डिगो–विस्तारा, एआईको ३० विमानमा बमको धम्की

काठमाडौँ | भारतीय हवाई सेवा प्रदायक कम्पनीहरूमा एक पछि अर्को गर्दै बमको धम्की आइरहेका छन् । सोमबार अबेर राति ३० विमानमा फेरि बमको धम्की आएको छ । समाचार एजेन्सी पीटीआईका स्रोतहरूका अनुसार यसमा इन्डिगो, विस्तारा र एयर इन्डिया (एआई)को घरेलु र अन्तरराष्ट्रिय उडानहरू समावेश छन् ।

पछिल्लो ८ दिनमा १२० भन्दा बढी विमानमा बम आक्रमणको धम्की आएको छ । आफ्ना चार उडानहरूले सोमबार सुरक्षा सतर्कताहरू प्राप्त गरेको इन्डिगोका प्रवक्ताले मंगलबार भनेका थिए ।

सोमबार सामाजिक सञ्जालमा केही उडानहरूले सुरक्षा खतराहरू पाएका विस्टारा र एयर इन्डियाका प्रवक्ताहरूले मंगलबार पुष्टि गरेका थिए । सम्बन्धित अधिकारीहरूलाई सूचित गरेर र सबै प्रोटोकलहरू कडाईका साथ पालना गरेको उनीहरूको भनाई थियो ।

नागरिक उड्डयन मन्त्री राममोहन नायडूले पनि सोमबार धम्कीहरू नक्कली भए पनि हामी तिनीहरूलाई हल्का रूपमा लिन नसक्ने र यसका विरुद्ध कडा कानुन ल्याउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह