१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दुबईमा विमानबाट उत्रिने क्रममा लडेका पाकिस्तानका राष्ट्रपति ज़रदारीको खुट्टा भाँचियो

१६ कार्तिक २०८१, शुक्रबार १३:२२

इस्लामावाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली ज़रदारी दुबई विमानस्थलमा विमानबाट ओर्लिने क्रममा लडेपछि खुट्टा भाँचिएको छ। पाकिस्तानका राष्ट्रपतिको सचिवालयले यो जानकारी सार्वजनिक गरेको हो।

बुधबार राति दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लिने क्रममा लडेर उनको खुट्टाको हड्डी भाँचिएको पाकिस्तानी अधिकारीहरूको भनाइ छ ।

जरदारीलाई तत्कालै अस्पताल लगिएको थियो । उनको खुट्टामा प्लास्टर लगाइएको र केही समय आराम गर्न चिकित्सकले सुझाव दिएको पाकिस्तानी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनी अस्पतालबाट डिस्चार्ज भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का