१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायली प्रधानमन्त्री नेतन्याहुले ट्रम्पलाई दिए बधाई

२१ कार्तिक २०८१, बुधबार १४:५०

तेल अभिभ । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले जित सुनिश्चित गरेका छन् । निर्वाचन आयोगले ट्रम्पले जितेको भनेर घोषणा नगरेको भए पनि ट्रम्पले चाँहि आफूले जितेको घोषणा गरिसकेका छन् । यसैबिच विश्वभर बाट ट्रम्पलाई बधाई आउन सुरु भएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले डोनल्ड ट्रम्पलाई जितको लागि बधाई दिएका छन् । ‘ऐतिहासिक महान् पुनरागमनका लागि बधाई’ भनेर उनले भनेका छन् ।ह्वाईट हाउसमा ऐतिहासिक पुनरागमनले अमेरिकालाई नयाँ सुरुआत दिने र इजरायल–अमेरिकाबिच महानतम् गठबन्धनको शक्तिशाली प्रतिबद्धताको अवसर दिएको उनले भनेका छन् ।

ट्रम्पको जितलाई उनले ठूला जित भनेका छन् । यसैबिच हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले पनि यस्तै खालको बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई विश्वलाई अति नै चाहिएको जित भनेका छन् । भारतका प्रधानमन्त्री मोदिके पनि सामाजिक संजाल एक्स मार्फत ट्रम्पलाई बधाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का