2026-09-27 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण

एजेन्सी | इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सिजेरियास्थित घरमा फेरि आक्रमण भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार प्रधानमन्त्रीको घरतर्फ दुईवटा फ्लेयर (फायरबल) प्रहार गरिएको थियो जुन घरको आँगनमा खसेको थियो ।

इजरायली प्रहरीले यसको पुष्टि गरेको छ । आक्रमण कहाँबाट आयो र कसले गर्‍यो भन्ने बारेमा हालसम्म जानकारी उपलब्ध छैन।

इजरायली सुरक्षा एजेन्सी शिन बेटले एक विज्ञप्तिमा घटनामा कुनै क्षति नभएको बताएको छ। सुरक्षा एजेन्सीले यो पनि भन्यो कि हमलाको समयमा नेतान्याहु र उनको परिवार घरमा थिएनन्। उनीहरुले यस घटनाको अनुसन्धान सुरु गरेका छन् ।

यसअघि अक्टोबर १९ मा नेतान्याहुको घरमा हिजबुल्लाहले आक्रमण गरेको थियो । त्यसपछि नेतान्याहुको घर नजिकैको भवनमा ड्रोन खसेको थियो। भने कुनै दुर्घटना भएको थिएन । त्यतिबेला पनि नेतान्याहु र उनकी श्रीमती सारा घरमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह