असार २३, काठमाडौँ । साउदी अरबको नेतृत्वमा खाडीका चार राष्ट्रले कतारमाथि थप नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । 

साउदी अरब, बहराइन, मिश्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २३, काठमाडौँ । साउदी अरबको नेतृत्वमा खाडीका चार राष्ट्रले कतारमाथि थप नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । 

साउदी अरब, बहराइन, मिश्"/>

2026-06-17 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमामाथि थप नाकाबन्दी लगाउने चेतावनी

2017-07-07


असार २३, काठमाडौँ । साउदी अरबको नेतृत्वमा खाडीका चार राष्ट्रले कतारमाथि थप नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । 

साउदी अरब, बहराइन, मिश्र तथा संयुक्त अरब इमिरेट्सले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चेतावनी दिएको बीबीसीले जनाएको छ । विज्ञप्तिमा भिनएको छ, 'कतारलाई चार राष्टरको माग सम्बोधन नगरे क्षेत्रीय सुरक्षामा थप खतरा पैदा हुनेछ । साथै थप नयाँ नाकाबन्दी समेत तत्काल हुनेछ ।' तर चार राष्ट्रले कतारमाथि कस्तो प्रकारको नाकाबन्दी लगाउने भन्‍नेबारे खुलाइएको छैन ।

पछिल्लो समय चार राष्ट्रले आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाउँदै कतारसँगको कुटनीतिक सम्बन्धलाई तोडेका छन् भने चरमपन्थीसँगको सम्बन्धलाई अलग राख्‍न माग गरेका छन् ।

यता,चार राष्ट्रको सबै आरोपहरुलाई नकार्दै कतारले ती राष्ट्रका माग अस्विकार गरिदिएको थियो । कतार र चार खाडी मुलुकहरुको सम्बन्ध जोड्न अमेरिकी विदेशमन्त्री सोमबारदेखि नै कुवेतको यात्रा गर्ने र यसले सम्बन्ध बलियो बनाउन सहायक बन्‍ने बीबीसीले उल्लेख गरेको छ ।

विहीबार जारी गरिएको बयानमा चार मुलुकु (साउदी, बहराइन, मिश्र तथा संयुक्त अरब इमिरेट्स)ले आर्थिक र राजनीतिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ