2026-09-27 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका

एजेन्सी | कोलम्बियाको एन्टिओकिया क्षेत्रको उराओ नजिकै भएको विमान दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीन बालबालिकासहित १० जना सवार उक्त विमानमा सबै सबैको ज्यान गएको हो ।

कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार सेस्ना विमान जनवरी ८ मा जुराडोबाट मेडेलिनतर्फ जाँदै गर्दा साँझ ५:३० बजे सम्पर्कविहीन भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार पाँच जना एकै परिवारका सदस्य थिए ।

जनवरी १० मा कोलम्बियाको एन्टिओकिया राज्यको जोखिम व्यवस्थापन प्रशासन विभागद्वारा जारी गरिएको हवाई फुटेजमा विमानको भग्नावशेष जंगलमा देखाइएको छ ।

उत्तरपश्चिम कोलम्बियामा प्यासिफिका ट्राभलको विमान बुधबार बेपत्ता भएकामा शुक्रबार एन्टिओकिया क्षेत्रमा फेला परेको हो । विमानमा दुई जना चालक दलका सदस्य र आठ जना यात्रु थिए ।

घटनास्थलमा ३७ जनाको उद्दा टोली खटिएका छन् । मौसम प्रतिकूल भएकाले उद्धार कार्यमा समस्या भएको छ । हेलिकप्टरको सहयोग लिन नसकिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह