१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ?

३ माघ २०८१, बिहीबार १६:२७

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि बुधबार राति भएको आक्रमणबारे मुम्बई प्रहरीको जोन ९ का डीसीपीले पत्रकारहरूलाई जानकारी दिएका छन् ।

उनले भने, “एक अभियुक्त अभिनेताको घरमा गएको अनुसन्धानबाट थाहा भएको छ ।”

प्रहरीका अनुसार, आरोपितले सैफको घरमा प्रवेश गर्न भवनको ती सिँढीलाई माध्यम बनाएका थिए, जसलाई आगलागीको समयमा प्रयोग गरिन्छ ।

प्रहरीले भनेको छ, “अहिलेसम्मको अनुसन्धानानुसार यो चोरीको प्रयास थियो । अभियुक्तलाई छिट्टै पक्राउ गर्ने हाम्रो प्रयास जारी छ ।”

एक आरोपितको पहिचान भइसकेको र उनलाई पक्राउ गर्न टोली ‘फिल्ड’मा रहेको प्रहरीले जनाएको छ ।

अभिनेता सैफमाथि गए राति चक्कु प्रहार गरिएको थियो । घटनापछि उनलाई मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

शल्यक्रियापछि अभिनेता खतरामुक्त रहेको उनको टोलीले जनाएको छ । -बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का