१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सीमा सुरक्षा नगरेको भन्दै ट्रम्पले हटाए महिला कोस्ट गार्ड कमान्डर

९ माघ २०८१, बुधबार १३:३१

काठमाडौँ | सोमबारबाट कार्यकाल सुरु गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षा नगरेको, गैरकानूनी आप्रवासी तथा लागूऔषध रोक्न नसकेको भन्दै सीमा सुरक्षा कमान्डर हटाएका छन् ।

अमेरिकी मिडियाहरूका अनुसार लिन्डा फागन नामकी कमान्डरलाई ट्रम्पले तत्काल लागु हुनेगरी हटाएका हुन् ।

अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार समावेशिता, विविधता लगायतका कुराहरूलाई जोड दिएको पनि उनी हटाउनेको एक कारण मानिएको छ ।

फागन अमेरिकाको सशस्त्र प्रहरीको प्रथम महिला प्रमुख भएको सीएनएनले उल्लेख गरेको छ ।

सोमबार शपथ लिएकै दिन ट्रम्पले दक्षिणी सीमानामा संकटकाल लगाएर सैनिक पठाउने निर्णय गरेका थिए ।

त्यसको केहि समयपछि सीमा सुरक्षाको कमान्डर हटाइएको सुरक्षा सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का