2026-09-19 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर

काठमाडौँ | भारतका फास्ट बलर जसप्रित बुमराह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेटर अफ द इयर बनेका छन् । उनलाई सोमबार आईसीसीले सो अवार्ड दिने घोषणा गरेको हो । बुमराहले २०२४ मा टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिएका थिए ।

उनले गत वर्ष १३ टेस्ट क्रिकेटमा १४.९२ को औसतमा ७१ विकेट लिए । हालै अस्ट्रेलियामा भएको बोर्डर गावस्कर ट्रफीमा पनि बुमराहले सर्वाधिक विकेट लिएका थिए । उनले पाँच टेस्टमा ३२ विकेट लिएका थिए । आधुनिक क्रिकेटमा बुमहरा सबैभन्दा लिथल फास्ट बलर मानिन्छन् ।

उनको यसै प्रदर्शनका आधारमा आईसीसीले टेस्ट क्रिकेटर अफ द इयर घोषणा गरेको हो । बुमराहले घरेलु र विदेशी दुबै पिचमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बुमराहसँगै यो अवार्डका लागि इंगल्यान्डका जोय रुट र ह्यारी ब्रुक तथा श्रीलंकाका कामान्दु मेन्डिस प्रतिस्पर्धामा थिए ।

आईसीसीले टेस्ट टिम अफ द इयरमा पनि बुमराहलाई समावेश गरेको छ । जसको कप्तान भने अस्ट्रेलियन कप्तान पाट कमिन्स छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई