2026-08-20 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने

एजेन्सी | अर्जेन्टिनी विश्वकप विजेता कप्तान लिओनल मेसीले विश्वकप छनोटको खेल गुमाउने भएका छन्।

विश्वकप छनोटको खेलका लागि उनले ब्राजिल र उरुग्वे विरुद्धको खेल गुमाउने भएका हुन्। सोमबार प्रशिक्षक लिओनल स्कोलोनीले घोषणा गरेको २६ सदस्यीय टिममा मेसीको नाम छैन।

उनी ग्रोइन समस्या(देब्रे तिघ्राको समस्या)का कारण इन्टर मियामीको पछिल्ला ३ खेल गुमाएपश्चात उनको नाम अर्जेन्टिनी टिममा नराखिएको हो। उनले कति समयपछि खेलमा फकर्ने भन्ने कुरा उनको चोट रिकोभरीमा भर पर्ने मियामीले बताएको छ।

मेसीसँगै अर्जेन्टिनी टिमबाट पाउलो डिबाला, गोन्जालो मोन्टिएल र जियाभानी लो सोल्सो पनि चोटका कारण टिमबाट बाहिर छन्। अर्जेन्टिनाले विश्वकप छनोटको १२ खेलबाट २५ अंक जोडेको छ। अर्जेन्टिनाले बाँकी २ खेलमा जित हासिल गरेमा विश्वकप २०२६ मा छनोट हुन सक्छ।

अर्जेन्टिनाले २१ मार्चमा उरुग्वेसँग र २५ मार्चमा ब्राजिलसँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल