2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हार्दिक पाण्डेयलाई आईपीएलको पहिलो खेलमै प्रतिबन्ध

काठमाडौँ |  भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान सूर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् ।

गत आईपीएल सिजनमा टोलीले कायम राखेको ओभर-रेटका कारण नियमित कप्तान हार्दिक पाण्डेयमाथि सिजनको पहिलो खेलमा प्रतिबन्ध लगाइएको छ । मुम्बईको पहिलो खेलमा हार्दिकको स्थानमा सूर्यकुमारले टोलीको नेतृत्व गर्नेछन् ।

सूर्यकुमार राष्ट्रिय टी-२० टोलीका कप्तान हुन् र हालै यो टोलीले घरेलु मैदानमा इङ्गल्याण्डविरुद्ध ४-१ ले जित हासिल गरेको छ । आईपीएल २२ मार्चबाट सुरु हुनेछ, जसमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलोर आमनेसामने हुनेछन् । मुम्बईको पहिलो खेल मार्च २३ मा चेन्नईमा चेन्नई सुपर किङ्ग्ससँग खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई