२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि भिसामा प्रतिबन्ध लगायो

२०८१, २५ चैत्र सोमबार १५:१३

साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ । आगामी हज यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन साउदी अरेबियाले १४ देशका नागरिकलाई अस्थायी रूपमा भिसा रोक लगाउने निर्णय गरेको हो ।

यो प्रतिबन्ध विशेषगरी उमराह तीर्थयात्रा, व्यापारिक भ्रमण तथा पारिवारिक भेटघाट प्रयोजनका लागि जारी गरिएका भिसामा लागू हुनेछ।साउदी गृहमन्त्रालयअन्तर्गतका अधिकारीहरूका अनुसार, अत्यधिक भीड नियन्त्रण गर्न र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो। प्रतिबन्ध आगामी जुन महिनाको मध्यसम्म लागू रहनेछ, जुन समयसम्म हज यात्रा सकिने अनुमान गरिएको छ।

सन् २०२४ मा भएको हज यात्रामा गर्मी र व्यवस्थापनको चुनौतीका कारण १,२०० भन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका थिए। तीमध्ये धेरै जना अनधिकृत यात्रु रहेको साउदी अधिकारीहरूले जानकारी दिएका छन्। यस्ता घटनालाई दोहोरिन नदिन साउदी सरकारले उमराह भिसालाई समेत समयमै नियन्त्रण गर्ने रणनीति अघि सारेको हो।

कुन–कुन देशमा लाग्यो प्रतिबन्ध ?
– भारत
– पाकिस्तान
– बंगलादेश
– इथियोपिया
– अल्जेरिया
– इन्डोनेसिया
– इराक
– जोर्डन
– नाइजेरिया
– इजिप्ट
– सुडान
– ट्युनिसिया
– यमन
– मोरोक्को

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा