2026-09-27 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो,

उत्तरी चीनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिइएसँगै सर्वसाधारणलाई चाँडै घर फर्कन अनुरोध गरिएको छ । विद्यालयहरूमा कक्षा स्थगित गरिएको छ र बाहिर आयोजना गरिएका कार्यक्रमहरू पनि रद्द गरिएका छन् । लाखौं मानिसलाई घरभित्रै बस्न अपिल गरिएको छ । धेरै सरकारी सञ्चारमाध्यमहरूले ५० किलोभन्दा कम वजन भएका व्यक्तिहरू ‘सजिलै उड्न सक्छन्’ भनि उल्लेख गरिरहेका छन् ।

मंगोलियाबाट दक्षिण-पूर्वतर्फ आएको चिसो हावाको कारण शुक्रबारदेखि आइतवारसम्म बेइजिङ, टिआनजिन र हेबेइ क्षेत्रका अन्य भागहरूमा प्रति घण्टा १५० किलोमिटरको गतिमा हावा चल्न सक्ने अनुमान गरिएको छ । एक दशकमा पहिलोपटक चीनले यस्ता आँधीबेहरीका लागि ओरेन्ज अलर्ट जारी गरेको हो।

अधिकारीहरूका अनुसार शनिबार जब तीव्र हावा चल्नेछ, त्यसबेला बेइजिङको तापक्रम २४ घण्टाभित्रै १३ डिग्री सेल्सियसले घट्न सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह