४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाले लाहोरमा रहेका आफ्ना कर्मचारीहरू र नागरिकलाई ‘सुरक्षित स्थानमा’ सर्न निर्देशन

२५ बैशाख २०८२, बिहीबार १७:३९

काठमाडौँ । पाकिस्तानस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई ‘सुरक्षित स्थानमा’ सर्न निर्देशन दिएको छ ।

लाहोर र यसको उपनगरीय क्षेत्रको हवाई क्षेत्रमा ‘ड्रोन विस्फोट’ र भारतद्वारा हुने ‘सम्भावित हवाई घुसपैठ’लाई ध्यानमा राख्दै पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो ।

“महावाणिज्य दूतावासले प्रारम्भिक रिपोर्टहरू प्राप्त गरेको छ कि पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थल नजिकैका क्षेत्रहरू खाली गराउन सक्छन्,” अमेरिकी महावाणिज्य दूतावासको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ ।

“जो अमेरिकी नागरिक यी क्षेत्रमा छन्, उनीहरू यदि सम्भव हुन्छ भने त्यहाँबाट सुरक्षित स्थानमा जानुपर्छ,” अमेरिकी महावाणिज्य दूतावासले आफ्ना नागरिकलाई सुझाव दिएको छ । बीबीसी

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की