2026-09-05 08:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रपति ट्रम्पलाई कतारले करिब ४० करोड अमेरिकी डलरको हवाइजहाज उपहार दिने

काठमाडौँ । खाडी देश कतारले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हवाइजहाज उपहार दिने भएको छ। एजेन्सीहरुका अनुसार ट्रम्प कतारको उक्त उपहार लिने योजनामा देखिएका छन्।

रोयटर्सका अनुसार कतारी राजपरिवारले ट्रम्पलाई बोइङ ७४७–८ विमान उपहार दिनलागेको हो। सो विमानलाई पछि एयरफोर्स वानका रुपमा प्रयोग गर्न सकिने बताइएको छ। यदि अमेरिकी सरकारले यो विमान स्वीकार गरेमा त्यो अहिलेसम्मकै महँगो उपहार हुनेछ।

विमान पछि ट्रम्पको कार्यकाल सकिएपछि राष्ट्रपतीय पुस्तकालयलाई दान गरिनेछ। हाल नयाँ बोइङ ७४७–८ को मूल्य करिब ४० करोड अमेरिकी डलर पर्छ। आफ्नो ट्रुथ सोसल एकाउन्टमा ट्रम्पले उपहारबारे स्वीकार गरेका छन्। त्यसमा उनले अमेरिकी रक्षा विभागले कुनै शुल्कविनाको, उपहारको रुपमा ७४७ विमान पाउन लागेको उल्लेख गरेका छन्।

यद्यपि विपक्षी दलहरुले भने यस्तो उपहार लिन नहुने तर्क गर्दै आएका छन्। ट्रम्प चाँडै मध्यपूर्वका देशहरूको भ्रमणमा निस्किँदै छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ