2026-09-26 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : अत्यावश्यकबाहेक घर बाहिर ननिस्कनुहोस्

काठमाडौँ । इजरायल र इरानबीच जारी तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै, इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ।

दूतावासले शनिबार सार्वजनिक गरेको एक विज्ञप्तिमा युद्धजन्य अवस्थाका कारण विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको र होम फ्रन्ट कमान्ड मार्फत सर्वसाधारणका लागि सतर्कता तथा सुरक्षा सम्बन्धी निर्देशनहरू लगातार जारी भइरहेका कारण शैक्षिक संस्था एवम् अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने जनाएको छ।

दूतावासले सबै नेपालीलाई आवश्यक परेको खण्डमा तुरुन्तै सम्पर्क गर्न सकिने गरी आपतकालीन सम्पर्क विवरणसमेत प्रदान गरेको छ। यस्ता संवेदनशील परिस्थितिमा स्थानीय सुरक्षा प्रोटोकल र मार्गनिर्देशनको पालना गर्नु अत्यावश्यक हुने भन्दै थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति