2026-09-26 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोद्वारा स्वास्थ्यका कारण सबै कार्यक्रम रद्द

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोले मङ्गलबार राति बिरामी परेपछि जुलाईका लागि तय भएका सबै कार्यक्रम रद्द गरेको बताउनुभएको छ ।

उहाँ विरामी भई आपतकालीन उपचारको आवश्यक परेकोले आगामी महिनाका कार्यक्रम रद्द गर्नुपरेको उहाँको परिवारले जनाएको छ ।

बोल्सोनारोले पूर्व राष्ट्रपतिद्वारा हस्ताक्षरित र उहाँका छोरा फ्लाभियोले एक्समा प्रकाशित गरेको संक्षिप्त वक्तव्यमा भन्नुभएको छ, “मलाई लगातार बाडुली लाग्ने र वान्ता हुने समस्या भएको र यसले बोल्न समेत समस्या भएको छ ।”

सन् २०१८ मा छुरा प्रहारबाट उत्पन्न आन्द्राको समस्याका कारण ७० वर्षीय नेताको गत अप्रिलमा शल्यक्रिया गरिएको थियो । उहाँविरूद्ध ब्राजिलको सर्वोच्च अदालतमा कथित ‘कू’ को अभियोगमा मुद्दा चलिरहेको थियो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित