2026-11-10 05:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिक्षुसँग यौनसम्पर्क गरेर पैसा असुल्ने एक महिला पक्राउ

थाइल्याण्डको प्रहरीले भिक्षुसँग यौनसम्पर्क गरी तस्बिर र भिडियो प्रयोग गरेर पैसा असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार मिस गोल्फ भनेर चिनिने ती महिलाको कम्तीमा नौ जना भिक्षुसँग सम्बन्ध थियो।

प्रहरीले बताएअनुसार उनले विगत तीन वर्षमा ब्ल्याकमेलिङ मार्फत करिब ३८ करोड ५० लाख भाट असुल गरेकी छन्। अनुसन्धानकर्ताले उनको घरमा खानतलासी गर्दा भिक्षुलाई ब्ल्याकमेल गर्न प्रयोग गरेका ८०,००० भन्दा बढी तस्बिर र भिडियो फेला पारेका छन्।

 

यो विषय बाहिर पहिलो पटक जुनको मध्यमा भिक्षुहरूको ध्यानमा आएको प्रहरीले जनाएको छ। त्यसबेला बैंककमा एक महिलाले ब्ल्याकमेल गरेपछि एक मुख्य भिक्षु अचानक गृहस्थ बनेको उनीहरूले थाहा पाए।

प्रहरीका अनुसार मिस गोल्फको मे २०२४ मा भिक्षुसँग सम्बन्ध थियो। पछि ती महिलाले आफू भिक्षुको बच्चाकी आमा भएको दाबी गरिन्। उनले भिक्षुसँग बच्चाको पालनपोषणका लागि ७० लाख भाटभन्दा बढी माग गरिन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने