2026-11-11 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

समुद्रमा अचानक किन बग्यो रातो पानी?- रातो देखिनुको कारण यस्तो

काठमाडौँ | इजरायलको प्रसिद्ध ‘ग्यालिल सागर’ को पानी अचानक रातो भएको छ। यो अनौठो दृश्य देखेर मानिस डराए, तर अधिकारीहरूले यो विश्वव्यापी तापक्रम वृद्धिको कारण भएको बताए।

अनुसन्धानपछि अधिकारीले पानीको रंग परिवर्तनको कारण बोट्रिओकोकस ब्राउनी नामक हरियो शैवाल भएको पत्ता लगाए। विश्वव्यापी तापक्रम वृद्धिका कारण बढ्दो तापले यो शैवाल छिटो बढिरहेको छ। यो शैवालमा सूर्यको किरण पर्नासाथ रातो रंगद्रव्य बन्छ, जसले ताल रातो देखिन्छ।

अधिकारीले यो पानी मानिसका लागि सुरक्षित भने पनि शैवालका कारण सूर्यको किरण समुद्रको गहिराइमा पुग्न सक्दैन, जसले माछालाई खतरामा पार्छ। यस्ता घटना अहिले विश्वभर सामान्य बन्दै गएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने