2026-10-22 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानले भारतलाई दुई बुलेट ट्रेन उपहाररुवरुप दिने

काठमाडौँ | भारतीय नरेन्द्र मोदी जापान भ्रमणको दोस्रो दिन शनिबार मियागी प्रान्तको सेन्दाई पुगेका छन्। सो अवसरमा उनले जापानका प्रधानमन्त्री शिगेरु इशिबासँगै रेल यात्रा गरे। साथै, भारतका रेल चालकहरूलाई पनि भेटे, जसलाई जापानको पूर्वी रेलवेले बुलेट ट्रेन चलाउन तालिम दिइरहेको छ।

सेन्दाईमा स्थानीय र भारतीय समुदायले झण्डा बोकेर मोदीको स्वागत गरेका थिए। शुक्रबार १५ औं भारत–जापान शिखर सम्मेलनमा दुई देशबिच १५० सम्झौता भएका छन्। जापानले आगामी १० वर्षमा भारतमा १० खर्ब जापानी येन लगानी गर्ने बताएको छ। मोदी जापानपछि एससिओ शिखर सम्मेलनमा भाग लिन चीन जाँदै छन्। चीनमा हुँदा चिनियाँ राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनसँग भेट्नेछन्।

बुलेट ट्रेन २०३० सम्म तयार हुनेछ, जसको गति चार सय किलोमिटर प्रतिघण्टा हुनेछ। यो भारत, मुम्बई–अहमदाबाद उच्च–गति रेल करिडोरमा चल्नेछ। जापानले भारतलाई दुई बुलेट ट्रेन (ई३ र ई५) उपहाररुवरुप दिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ