By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    1 hour ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    2 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    2 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    4 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    8 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    1 day ago
    सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > मुख्य समाचार > मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी
मुख्य समाचारविश्व

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

साझासवाल
Last updated: December 26, 2025 5:29 pm
साझासवाल
4 Min Read
Share

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ । देशको उच्च अदालतले ७२ वर्षीय नाजिबलाई शक्तिको दुरुपयोग गरेको चारवटा अभियोगमा दोषी ठहर गरेको हो भने मनी लन्ड्रिङसम्बन्धी थप अभियोगहरूको फैसलाको प्रक्रिया जारी रहेको जनाइएको छ ।

अभियोजन पक्षका अनुसार नाजिबले १एमडिबी कोषबाट आफ्नो व्यक्तिगत बैंक खातामा ७० करोड डलरभन्दा बढी रकम हिनामिना गर्नुभएको थियो । नाजिबले भने सबै आरोप अस्वीकार गर्दै उक्त रकम साउदी अरेबियाबाट आएको राजनीतिक चन्दा भएको र लो टेक झो नेतृत्वका दुष्ट वित्तदाताहरूले आफूलाई छलमा पारेको दाबी गर्नुभएको छ । तर घोटालाको मुख्य योजनाकार मानिने लो अझै फरार अवस्थामा छन् ।

न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले नाजिबको साउदी अनुदानसम्बन्धी दाबी ‘विश्वास गर्न नसकिने’ रहेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार साउदी दातासँग सम्बन्धित प्रस्तुत गरिएका चारवटा पत्र नक्कली थिए र प्रमाणहरूले स्पष्ट रूपमा रकम १एमडिबीबाटै आएको देखाएको छ । साथै, नाजिब आफू ठगिएको निर्दोष व्यक्ति भएको भन्ने प्रतिरक्षाको तर्क पनि अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीशले नाजिब र लो टेक झोबीचको ‘घनिष्ठ र अटुट सम्बन्ध’ रहेको उल्लेख गर्दै लोले १एमडिबीमा नाजिबका लागि प्रतिनिधि, मध्यस्थ र सहजकर्ताको भूमिका खेलेको टिप्पणी गर्नुभयो । उहाँले नाजिबले ठूलो रकमको स्रोतबारे जाँच नगरेको, शङ्कास्पद रकम प्रयोग गरेको र अनुसन्धान गरिरहेका तत्कालीन महान्यायाधिवक्ता तथा भ्रष्टाचारविरोधी प्रमुखलाई हटाएर आफ्नो पद जोगाउने प्रयास गरेको पनि उल्लेख गर्नुभयो ।

“अभियुक्त कुनै अनजान ग्रामीण व्यक्ति होइनन्”, न्यायाधीश सेक्वेराहले भन्नुभयो, “उहाँलाई चारैतिर भइरहेको गम्भीर कुकर्मबारे अनभिज्ञ देखाउने प्रयास पूर्ण रूपमा असफल हुन्छ ।”

सुनुवाइका क्रममा नीलो सूट लगाउनुभएका नाजिब शान्त देखिनुभएको थियो र कहिलेकाहीँ नोटबुकमा लेखिरहनुभएको थियो । सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री रहनुभएका नाजिब यसअघि नै १एमडिबीसम्बन्धी अर्को मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहनुभएको छ । उक्त घोटालाकै कारण सन् २०१८ को चुनावमा उहाँको सरकार पराजित भएको थियो ।

सन् २०२० मा उहाँलाई शक्तिको दुरुपयोग, आपराधिक विश्वासघात र मनी लन्ड्रिङको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको थियो, जुन सजाय अगस्ट २०२२ देखि कार्यान्वयनमा आएको हो । त्यससँगै नाजिब जेल जाने मलेसियाका पहिलो पूर्वप्रधानमन्त्री बन्नुभएको थियो । पछि क्षमादान बोर्डको सिफारिसमा उहाँको सजाय आधा गरिएको र जरिवाना घटाइएको थियो ।

नाजिबले सन् २००९ मा प्रधानमन्त्री बनेपछि १एमडिबी विकास कोष स्थापना गर्नुभएको थियो र त्यसको सल्लाहकार बोर्डको अध्यक्षतासमेत रहनुभएको थियो । यही कोषसँग जोडिएको भ्रष्टाचार काण्ड विश्वव्यापी रूपमा फैलिएको थियो । अमेरिकी न्याय मन्त्रालयका अनुसार सन् २००९ देखि २०१४ को बीचमा करिब चार अर्ब ५० करोड डलर कोषबाट लुटपाट गरिएको थियो, जसलाई विभिन्न देशमार्फत धनशोधन गरिएको थियो । उक्त रकम हलिउड फिल्म, लक्जरी होटल, याट, कला र गहनामा खर्च गरिएको आरोप छ ।

यसै काण्डका कारण गोल्डम्यान स्याक्सले अर्बौं डलर जरिवाना तिर्नुपरेको थियो । लामो समयसम्म शक्तिशाली राजनीतिक परिवारका सदस्यका रूपमा अछुत मानिनुभएका नाजिब १एमडिबी घोटालापछि जनआक्रोशको केन्द्रमा आउनुभएको हो ।

यस हप्ता नाजिबले नजरबन्दमा सजाय पूरा गर्ने प्रयाससमेत असफल भएको थियो । अदालतले शाही आदेश संवैधानिक मापदण्डअनुसार नभएको ठहर गरेपछि उहाँ अझै लामो समय जेलमै बस्नुपर्ने सम्भावना बढेको छ । नाजिबकी पत्नी रोसमाह मन्सोर पनि छुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई सजायको सामना गरिरहनुभएको छ, यद्यपि उहाँ हाल अपिलको प्रतीक्षामा जमानतमा हुनुहुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण
Next Article चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रचण्डलाई भेट्न कोइराला उनकै निवास खुमलटारमा पुगे,झण्डै २ घण्टा वार्ता

12 months ago
मुख्य समाचार

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

1 year ago
मुख्य समाचारविश्व

चीनले गर्यो नयाँ रकेट प्रक्षेपण

1 year ago
काठमाडौँ - KTMविश्व

राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?