2026-09-21 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यम पोलिटिको सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले शान्ति प्रक्रियासँग सम्बन्धित निर्णयहरूमा अमेरिकाको स्वीकृतिको महत्वपूर्ण भूमिका रहने संकेत दिनुभएको छ ।

यो अभिव्यक्ति रूस–युक्रेनबीच करिब चार वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रस्तावित शान्ति योजनाबारे छलफल गर्न फ्लोरिडामा हुने ट्रम्प–जेलेन्स्की भेटघाटभन्दा दुई दिन अघि आएको हो । उक्त भेटमा दुवै नेताबीच नयाँ २० बुँदे शान्ति योजनाको प्रारूपमाथि विचार–विमर्श हुने अपेक्षा गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार प्रस्तावित योजनामा असैनिक क्षेत्रको स्थापना, जापोरिज्झिया आणविक ऊर्जा केन्द्रको व्यवस्थापन, डोनबास क्षेत्रको प्रशासनिक नियन्त्रण तथा द्वन्द्व समाप्तिपछि युक्रेनका लागि अमेरिकी सुरक्षा प्रत्याभूति जस्ता विषयहरू समावेश छन् । यी विषयहरूलाई कूटनीतिक सहमतिको माध्यमबाट अगाडि बढाउने प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो