2026-06-27 01:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनलाई झड्का: WHO ले मान्यो, कोरोना भाइरस फैलनुमा वुहानको ठूलो भूमिका

वैशाख २७, काठमाडौँ | अन्तत: कोरोना भाइरस फैलनुमा चीनको वुहानको ठूलो भूमिका रहेको (WHO) विश्व स्वस्थ्य संगठनले मानेको छ । उनले मानेको छ कि चीनको वुहान मार्केट कोरोना भाइरस संक्रमणको एक ठूलो कारण बनेको छ । 


विश्व स्वास्थ्य संगठन (WHO) डा. पीटर बेन ऐन्बरेकले शुक्रवार जेनेभामा भएको प्रेस ब्रीफिङका क्रममा भनेका छन् कि वुहानको भेट मार्केटले यसमा भूमिका खेलेको छ, यो सिधै देखिन्छ तर  के भूमिका छ यो दिशामा अनुसन्धान गर्न थप जरुरी छ । 

उनले भनेका छन् कि यो शहरमा भाइरस कतै अन्तबाट आयो वा त्यस भेट मार्केटबाट नै भाइरस बाहिर आयो । यो खोजको विषय हो । तर यो प्रश्न उठ्छ कि कोरोना भाइरसको फैलावटमा यो शहरको भूमिका कत्रो थियो ? 


डा. पीटरले चीनमाथि अमेरिकाले लगाएको आरोपका बिषयमा कुनै जवाफ दिएका छैनन् । उनले भने 'यो कुरा थाहा पाउन एक वर्षको समय लागेको थियो कि मर्स (मिडिल ईस्ट रेसिपिरेटरी सिंड्रोम) को स्रोत ऊंट हो । यस्तै प्रकारले कोरोनाको मामलामा बोल्न अहिलेनै ढिला भईसकेको छैन । हाम्रो लागि अहिले सबैभन्दा बढी जरूरी यो भाइरसको फैलावट रोक्नुनै हो ।  

मार्स भाइरस सन् 2012 मा साउदी अरबमा पैदा भएको थियो र मिडिल ईस्टमा फैलिएको थियो ।

चीनको बिषयमा कुरा गर्दै पीटरले भनेकि अनुसन्धानको विषय गर्ने हो भने चीनसँग अनुसन्धानको सबै साधन छ र निकै योग्य अनुसन्धानकर्ता पनि छन् । तर कहिले-कहिले समूह र शोधकर्ताहरुलाई साथ लिएर संसारभरीका मानिसहरुको विचार-विमर्श र सहयोग गर्नु उपयोगी हुन्छ, जसले एक समान मुद्धामा आफ्नो अनुभवलाई सबैले बाड्न सक्छन् ।

डा. पीटरले संसारभरीको भेट मार्केटको लागि नियमको आवश्यकता देखिएको बताए । उनले भने 'सरसफाईको सुविधाहरु सुधार्नुपर्ने र केहि भेट मार्केटहरु बन्द गर्नुपनि आवस्यक छ ।' उनले भने -'वेस्ट म्यानेजमेन्ट, मानिस, सामानको मुभमेन्ट र जिउँदा जनावरहरुको उत्पादन स्थल फरक-फरक गर्नमा ध्यान दिनुपर्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट