2026-06-21 09:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा कमला ह्यारिस बिजयी

2020-11-07

कार्तिक २२, काठमाडौँ | अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा कमला ह्यारिस बिजयी भएकी छिन | उनी दक्षिण एशियाली पहिलो महिला उपराष्ट्रपति समेत बनेकी हुन् |

शनिबार आएको निर्वाचनको अन्तिम मतपरिणामले उनलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको हो | त्यस्तै मंगलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन राष्ट्रपतिमा बिजयी भएका छन् | उपराष्ट्रपतिमा ह्यारिस बिजयी भएसंगै राजनीतिक शक्तिको नयाँ अनुहार प्रतिनिधित्व गर्ने भएकी हुन् | 


अमेरिकाको करिब २०० भन्दा बढी बर्षको इतिहासमा पहिलो पटक नयाँ शक्ति प्राप्तकर्ता ह्यारिस भएको बताइएको छ | उनी सान फ्रान्सिस्को जिल्ला वकीलदेखि क्यालिफोर्नियाका महाधिवक्ता सम्म भएकी थिइन् | भने,अमेरिकाको सिनेटरमा दोश्रो (ब्ल्याक विमेन) स्वेत महिला बन्न पुगेकी छिन |

"अगस्टमा डेमोक्रेटिक नेशनल कन्भेन्सन स्वीकृति भाषणको बेला कन्सन्ट्स बेकर मोटले, फानी लो हेमर र शर्ली चिशोलम जस्ता महिलाहरूको उल्लेख गर्दै ह्यारिसले भने," आज राती म यहाँ छु। "महिला र पुरुषहरू जसले सबैलाई समानता, स्वतन्त्रता र न्यायको प्रतिज्ञामा यत्तिको दृढ विश्वास गरे" उनले भनिन् |

उनी वाशिंगटनको इतिहासमा  हॉवर्ड विश्वविद्यालयमा अध्ययन गर्ने स्वेत महिला भएको बताइएको छ | स्रोत सिएनएन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ