2026-06-16 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्विटर, फेसबुकले राष्ट्रपतीय अकाउन्ट बाइडेनलाई हस्तान्तरण गर्ने

2020-11-23

मङ्सिर ८, काठमाडौँ | अमेरिका लागि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई  ट्विटर  र फेसबुकले राष्ट्रपतिको खाता हस्तान्तरण गर्ने बताएका छन् |  राष्ट्रपतिको खाता  (@POTUS) को नियन्त्रण जनवरी २० मा जो बाइडेनलाई हस्तान्तरण गर्ने बताएको हो |

ट्विटर र फेसबुक दुवैको (@POTUS) अकाउन्ट  अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो | जसलाई डोनाल्ड ट्रम्पले आफ्ना पोस्टहरु लेख्न प्रयोग गर्दछन् | ‘ट्विटरले २० जनवरी, २०२१ मा ह्वाइट आउसको संस्थागत खाता हस्तान्तरणका लागि सक्रियतापूर्वक तयारी गरिरहेको बताएको छ |

हामीले २०१७ मा पनि राष्ट्रपति परिवर्तनका क्रममा यस्तै गरेका थियौँ, यो प्रक्रिया राष्ट्रिय अभिलेख र पहिलेका रेकर्डका साथ घनिष्ठ परामर्शका साथ भइरहेको छ’, कम्पनीले समाचार संस्था रोयटर्ससँग भनेको छ |

ट्विटर, फेसबुकले अन्य संस्थागत ह्याण्डलहरु – ह्वाइट हाउस, उपराष्ट्रपति र पहिलो महिलाका लागि पनि उद्घाटन दिवसमा हस्तान्तरण गर्ने बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ