2026-06-17 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी द्वारा कतार एयरवेजको उडानका लागि एयर स्पेस खोल्ने सहमति

2020-12-04

मंसिर १९, काठमाडौँ |  साउदी अरेबियाले कतार एयरवेजको उडानका लागि आफ्नो एयर स्पेस खोल्ने सहमति जनाएको छ | ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्वाइँ जारेड कुशनरले यस हप्ता कतार र साउदी अरेबियाको भ्रमण गरेसंगै उक्त नतिजा देखिएको हो |

 रियादले कतार संगको सिमाना पनि खोल्न सक्ने संकेत दिएको हो | अधिकारीहरुका अनुसार कतारसंग छिमेकी देशहरुको सम्बन्ध बारे भएको पछिल्लो अवस्था केही दिनमा कुवेतले सार्वजनिक गर्ने बताइएको छ | तर युएई.बहराइन र इजिए्टले यसबारे कुनै चाँसो नदेखाएका छैनन् |

बुधवार कुशनेरले कतारका अमीर तमीम बिन हमद अल थानीसँग दोहामा र त्यसको अघिल्लो दिन उनले नेममा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग वार्ता गरेका थिए । उनको भ्रमणले कतारमाथि छिमेकी देशहरुले गरेको अवैध नाकाबन्दीको समाधान खोज्ने विश्वास गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ