2026-06-17 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना नियम उल्लंघन गरेको भन्दै उत्तर कोरियामा एक जनाको गोली हानि हत्त्या

2020-12-04

मंसिर १९, एजेन्सी | उत्तर कोरियामा कोरोनाबाट बच्न लागू गरिएका नियमको उल्लङ्घन गरेको भन्दै एक जनाको गोली हानी हत्या गरिएको छ | चिनियाँ सीमामा तस्करी गरेको आरोपमा उनलाई गत नोभेम्बर २८ तारिखमा गोली हानेर मारेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् |

समाचारमा जनाइए अनुसार,नागरिकले कोरोनाभाइरसबाट जोगिन मान्न पर्ने नियमको पालना गरून् भन्ने उद्देश्यले तर्साउनका लागि गोली हानी मारिएको  हो | हाल ससम उत्तर कोरियाले  कोरोनाभाइरसका संक्रमित नभेटिएको  बताउँदै आएको छ |

उत्तर कोरियाका शासक किम जोङ उनले कोरोनाबाट जोगिन अल्ट्रा हाइ लेभन इमर्जेन्सी क्वारेन्टिनका उपाय अपनाएका छन्। चीनसँगको सीमामा आवातजावत गर्न खोज्नेलाई उनले गोली हान्न आदेश दिएको बताइएको छ |

उत्तर कोरियाले सबैभन्दा धेरै चीनसँग व्यापार गर्ने भएपनि महामारीका कारण चीनसँगको व्यापार ७५ प्रतिशतले घटेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ