2026-06-16 09:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा दावी: ओमिक्रोनको कारण तेश्रो लहर फेव्रुअरीदेखि

पुस ३, काठमाडौँ | संसारभर कोरोनाको नयाँ भेरिएंट ओमिक्रोनको खतराको बीच भारतमा महामारीको तेश्रो लहरलाई लिएर एक दावी गरिएको छ । नेशनल कोविड-१९ सुपर मोडल प्यानलको अनुसार, ओमिक्रोनबाट भारतमा फेव्रुअरीसम्म तेश्रो लहर सुरु हुन सक्नेछ । यसै महिना संक्रमितहरु बढ्ने बताइएको छ ।

प्यानलका प्रमुख IIT हैदराबादका प्रोफेसर एम विद्यासागरले समाचार एजेन्सी ANI लाई बताएका छन् कि भारतमा कोरोनाको तेश्रो लहर फेव्रुअरीमा उच्च बिन्दुमा पुग्नेछ । तर, यो दोश्रो वेव जस्तो खतरनाक हुनेछैन । फेव्रुअरीमा नयाँ बिरामी पनि दोश्रो चरणको भन्दा कमनै हुने बताइएको छ ।

प्रोफेसर विद्यासागरले ब्रिटेनमा कोरोनाको नयाँ भेरीएंट ओमिक्रोन तीब्र गतिमा फैलिईरहेको छ । तर, भारतमा ब्रिटेन जस्तो स्थिति हुनेछैन । 

प्रोफेसर विद्यासागरका अनुसार भारतको केन्द्र सरकारले यो वर्ष मार्चदेखि भ्याक्सिन शुरू गरेको थियो । त्यस समय डेल्टा भेरिएंटले चुनौती दिएको थियो । यसैले डेल्टा भेरीएंटले एक यस्तो आबादीमा असर पार्यो, जुन भ्याक्सिनबाट अछूतो रहेको थियो । 

हालसम्म भारतको १२ राज्यहरुमा नयाँ भेरिएंटको १३१ केस फेला परिसकेको छ । हालसम्म विश्वका ९१ देशमा नयाँ भेरीएन्ट फैलिईसकेको छ । WHO को अनुसार दक्षिण अफ्रीकामा ओमिक्रोन भेरिएंट डेल्टा स्ट्रेनभन्दा कयौं धेरै तेजगतिमा फैलिईरहेको छ । संक्रमणको दृष्टिले ओमिक्रोन डेल्टा भ्यारिएंटभन्दा कयौं ज्यादा खतरनाक साबित भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ