२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना भन्दै घुसपैठ गर्ने बहानामा रुस

२०७८, २१ माघ शुक्रबार १०:५९

माघ २१, काठमाडौँ | रुसले पूर्वी युक्रेनमा रहेका रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ घुसपैठ गर्ने बहाना खोजिरहेको पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार बताएका छन्। 

"हामीसँग जानकारी छ, रुसीहरूले आक्रमणको बहाना बनाउन चाहन्छन्। एउटा विकल्प भनेको रूसी सरकारले युक्रेनी सेना वा खुफिया सेनाद्वारा रूसी सार्वभौम क्षेत्र वा रूसी भाषी मानिसहरू विरुद्ध नक्कली आक्रमण गर्ने योजना बनाइरहेको देखिन्छ। पेन्टागनले रूसले केही ग्राफिक प्रचार भिडियोहरू उत्पादन गर्न गइरहेको र जसमा शवहरू र शोक गर्नेहरू चित्रण गर्ने अभिनेताहरू समावेश गर्ने र परिस्तथतिलाई भड्काउँने तर्फ उद्दत रहेको टिप्पणी गरेको छ ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले रुसले आफ्नो छिमेकीमाथि आक्रमण गर्ने तयारी गरेको आरोप लगाएपछि युक्रेनको अवस्था विगत केही महिनादेखि बिग्रिएको छ।

रुसले बारम्बार कुनै पनि देशमा आक्रमण गर्ने योजना नभएको बताउँदै आएको छ तर आफूले उपयुक्त ठानेमा आफ्नो सार्वभौम क्षेत्रभित्र सेना सार्ने अधिकार सुरक्षित रहेको पनि दोहोर्याएको छ। रुसले युक्रेन लगायत पूर्वतिर विस्तार गर्ने नाटोको योजनाले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा रहेको चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार