२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस युक्रेन तनाव कम गर्न आग्रह गर्दै शान्ति समाजले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना

२०७८, २४ माघ सोमबार ०८:३९

माघ २४, काठमाडौँ | रुस युक्रेन तनाव कम गर्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ । जोरपाटी चोकमा आज आयोजित शान्तिपूर्ण धर्नामा गोकर्णेश्वर नगरपालिका–५, ६ र ८ का वडाध्यक्षहरु क्रमश : नारायण सुवेदी, रमेश अर्याल र मनोज ढुङ्गानाले रुस र युक्रेनबीचको तनाव कम गर्न विश्व समुदायले पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

यसैगरी शान्ति समाजका केन्द्रीय महासचिव रामकृष्ण बराल, पूर्वकेन्द्रीय सभापति उत्तम पुडासैनी, केन्द्रीय कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सचिव नम्रता खरेल, काठमाडौँ जिल्लाका पूर्वसभापति ईश्वर पुडासैनी, शाखा सभापति भगवान पुडासैनी, सचिव प्रमोद फुयाँल लगायतले विश्वमा शान्ति कायम गर्न सबै पक्षको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ