२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल सय डलरमाथि पुग्ने विश्लेषण

२०७८, २ फाल्गुन सोमबार १०:२३

फागुन २, काठमाडौँ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि भएको समाचारमा उल्लेख छ । ब्रेन्ट नामक कच्चा तेलको मूल्य १.३ प्रतिशतले बढेर प्रति ब्यारेल ९५. ६५ अमेरिकी डलर पुगेको छ ।

त्यस्तै अमेरिकी कच्चा तेल डब्ल्यूटीआईको मूल्य १.४ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ९४. ३८ डलर पुगेको छ ।

यसअघि ब्रेन्ट क्रुड आयलको मूल्य सन् २०१४ को अक्टोबरमा हालसम्मकै उच्च अर्थात् प्रति ब्यारेल ९६.१६ अमेरिकी डलर र डब्ल्यूटीआईको मूल्य सोही वर्षको सेप्टेम्बरमा प्रति ब्यारेल ९४. ९४ डलर पुगेको थियो ।

युक्रेनमा चाँडै नै हमला गर्क सक्ने अमेरिकाको चेतावनीले अन्तर्राष्ट्रिय बजारमा हलचल मच्चाएको हो । पूर्वी युरोपमा सैन्य तैनाथी जारी रहे ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल सय डलरमाथि पुग्ने विश्लेषण समेत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार