४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान र सिंगापुरको पासपोर्ट विश्वकै बलियो, नागरिक बिना भिषा १९२ देशमा भ्रमण गर्न पाउने

२ फाल्गुन २०७८, सोमबार ११:२३

फागुन २, काठमाडौँ । पासपोर्ट बरियता जारी गर्ने संगठन हेनली एन्ड पार्टनर्सले २०२२ का लागि हेनली पासपोर्ट सूची जारी गरेको छ । यसमा एक पटक पुनः जापान र सिंगापुरको पासपोर्ट शिर्ष स्थानमा परेका छन् । यी दुई देशका नागरिक भिषा बिना १९२ देशमा भ्रमण गर्न सक्छन् ।

बरियतामा उत्तर कोरियाको पासपोर्ट १०४, सोमालियाको १०६ र यमनको १०७ औं स्थानमा छन् । पाकिस्तानी पासपोर्ट १०८ औं स्थानमा छ । पाकिस्तानी नागरिक केवल ३१ देशको मात्रै भिषा बिना भ्रमण गर्न सक्छन् । पाकिस्तानपछि सिरिया १०९, इराक ११० र अफगानिस्तान १११ स्थानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट