फागुन १२, काठमाडौँ । रुसी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, काठमाडौँ । रुसी "/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनको चेतावनी- अमेरिकासहित पश्चिमी देशले लक्ष्मण रेखा ननाघुन्

२०७८, १२ फाल्गुन बिहीबार ०५:२१

फागुन १२, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित नाटोसम्बद्ध पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गर्दै उनले कुनैपनि शक्ति आफ्नो कदमविरुद्ध हस्तक्षेप गर्न आए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

युक्रेनको डोनबार क्षेत्रमा सैनिक कारबाहीको घोषणा गर्ने क्रममा उनले अमेरिकालाई गम्भीर चेतावनी दिएका हुन् । युक्रेनलाई अमेरिकासहित नाटो सम्वद्ध देशहरुले साथ दिइरहेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनसँग वार्ताको प्रयास गरेपनि बेवास्ता गरेको बताएका छन् । युक्रेनले राष्ट्रव्यापी संकटकाल घोषणा गरिसकेको छ । उसले रुसमा रहेका ३० लाख युक्रेनीलाई उक्त देश छाड्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन