२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हत्या प्रयासबाट जोगिए पुटिन ’

२०७९, १० जेष्ठ मंगलवार ०८:४३

जेठ १०, काठमाडौं | एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुस–युक्रेन द्वन्द्व तीव्र भइरहेको र पुटिनको स्वास्थ्यलाई लिएर हल्ला फैलिरहेका बेला युक्रेनी अधिकारीको दाबी आएको हो ।

युक्रेनको रक्षा गुप्तचर प्रमुख मेजर जनरल किरिलो बुडानोभका अनुसार ब्ल्याक सी र क्यास्पियन सीको बीचको क्षेत्र काकेशसमा उनको हत्याको ‘असफल’ प्रयास भएको थियो । रुसले युक्रेनमाथि २४ फेब्रुवरीमा हमला गरेपछि हत्या प्रयास भएको जनाइएको छ ।

‘पुटिनको हत्या गर्ने प्रयास भएको थियो… उनीमाथि काकेशसका प्रतिनिधिहरूले पनि आक्रमण गरेका थिए, धेरै समय अघि होइन’, बुडानोभलाई उद्धृत गर्दै एक युक्रेनी सञ्चार माध्यमले जनाएको छ । 


उनले अगाडि थपे, ‘यो गैर–सार्वजनिक जानकारी हो । (यो एउट) बिल्कुल असफल प्रयास थियो, तर यो साँच्चै भयो … करिव २ महिनाअघि ।’  

बुडानोभसँगको पूरा अन्तर्वार्ता मंगलबार प्रसारण हुनेछ ।

पछिल्लाे समयमा राष्टपति पुटिनकाे स्वास्थ अवस्थालाई लिएर अमेरिकी सञ्चार माध्यमहरूले टिकाटिप्पणी गर्दै आएका छन् । पुटिनलाई क्यान्सर र पार्किन्सन भएकाे हुन सक्ने ती सञ्चार माध्यमले अनुमान गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त