2026-09-28 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एक मिनेटमै ११४० पटक ताली बजाएर विश्व कीर्तिमान [भिडिओ]

एजेन्सी | अमेरिकी नागरिक डाल्टन मेयरले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् । यसको अर्थ उनले एक सेकेण्डमा १९ पटक ताली बजाए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो अपलोड गरिएको छ ।

यसअघि सबैभन्दा छिटो ताली बजाउने उक्त कीर्तिमान इली बिशोप नामका व्यक्तिको नाममा थियो । उनले एक मिनेटमा ११०३ पटक ताली बजाएका थिए । मेयरले उनको कीर्तिमान भंग गरेका छन् ।

उनले रेकर्ड कायम गर्नका लागि नाडीको ताली विधि प्रयोग गरेका थिए । उक्त विधिमा नाडी तथा औंलाको प्रयोग गरी दोस्रो हातको हत्केलामा ताली बजाउनु पर्दछ । उनले गत मार्चमा उक्त अनौठो रेकर्ड कायम गरेका थिए, जुन हालै मात्र गिनिज बुकले मान्यता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह