४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानका पूर्व गृहमन्त्री शेख राशिद अहमद पक्राउ

१९ माघ २०७९, बिहीबार ०७:३३

माघ १९, काठमाडौँ | पाकिस्तानका पूर्व गृहमन्त्री तथा अवामी मुस्लिम लीगका नेता शेख राशिद अहमदलाई इस्लामाबाद प्रहरीले बिहीवार बिहान पक्राउ गरेको छ । 

अहमदले पूर्व राष्ट्रपति असिफ अली जरदारीका विरुद्ध दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । पाकिस्तान तहरीक ए इन्साफका प्रमुख इमरान खानको हत्या गर्नका लागि जरदारलिे षड्यन्त्र बनाएको भनी अहमदले आरोप लगाएका थिए । 


अहमदलाई इस्लामाबादस्थित घरबाट पक्राउ गरिएको उनका भतिजा शेख राशिद शफिकले बताए । जरदारीको दल पाकिस्तान पिपुल्स पार्टीका उपाध्यक्ष रजा इनायत उर रहमानले प्रहरीमा दिएको जाहेरीका आधारमा अहमदलाई पक्राउ गरिएको हो । इमरान खान स्वयंले पनि जनवरी २७ मा टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो हत्याको षड्यन्त्रमा जरदारी संलग्न रहेको आरोप लगाएका थिए । प्लान सी अन्तर्गत एक आतंकवादी समूहलाई यसका लागि खटाइएको उनको दाबी थियो । तर उनले यस विषयमा कुनै प्रमाण दिएका थिएनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता