२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुडिरहेको रेलको डिब्बा छुटेपछि…

२०७९, १९ माघ बिहीबार ०८:२३

माघ १९, काठमाडौँ | वीरगञ्जसँगै जोडिएको भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणमा चलिरहेको रेलको डिब्बा अचानक छुट्टिएको छ । सत्याग्रह एक्सप्रेस गाडी नं. १५२७३ नम्बरको डिब्बा छुट्टिएको हो ।

रक्सौलबाट आनन्द बिहारतर्फ यात्रु बोकेर जाँदै गरेको रेलको डिब्बा आज बिहीबार भारतीय समय अनुसार बिहान ९:१५ बजे सुगौली र बेतिया स्टेशनको बीचमा छुट्टिएको हो । डिब्बा छुट्टिएर रेलको इन्जिनसहितको भाग अघि बढे पनि बाँकी ८ वटा डिम्बा लिगमै रोकिएको नेपाली यात्रु सुमित पटेलले जानकारी दिए ।

नेपाली तथा भारतीय यात्रुले रेल भरिएको थियो । चल्दाचल्दै गरेको रेलको डिब्बा अचानक ईन्जिनसँग छुट्टिएपछि यात्रुहरु आत्तिएर चिच्याउन थालेका थिए ।

छुट्टिएका डिब्बालाई जोडेर आनन्द बिहारतर्फ लागेको रेलको डिब्बा नरकटियागञ्ज रेल्वे स्टेशनमा पुगेपछि फेरि छुट्टिएको यात्रु पटेलले बताए ।

दुवै पटक डिब्बा छुटिए पनि कसैलाई कुनै चोटपटक लागेको छैन । र सबै यात्रु सकुशल रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी